हार्दिक समवेदना
नेपाली घरका सस्थापक सदस्य जगत नारायण श्रेष्ठ ज्यूका पुजनिय बुवा श्री चन्द्र कुमार श्रेष्ठ ज्यूकाे नेपालमा भएको असामयिक निधनको दुख़द समचारले हामीलाई अत्यन्त दु:खी तुल्याएको छ। | दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने प्रार्थना सहित हार्दिक समबेदना प्रकट गर्दछाै ।
नेपाली घर परिवार ।
With a heavy heart, Nepali Ghar extends their last respect and heartfelt condolence to Mr. Chandra Kumar Shrestha Dad of our founder member Mr. Jagat Narayan Shrestha, who passed away in the age of 82 in Nepal. There are no words to express our sorrow for your extreme loss Mr. Jagat. You and your families are in our thought and prayers.
Heartfelt Condolence Jagat Ji.
– Nepali Ghar Family.