बिदेशमा बसेका नेपालीहरुको हक हितकोलागी तोडिएर होईन जोडिएर, एक्ला एक्लै हैन संगै हिडेमात्र लक्ष्यमा पुग्न सकिन्छ भन्ने नाराका साथ सम्पन्न नयाँ बर्ष २०७२ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले बिशेष सांस्कृतीक कार्यक्रम आयोजनागरी एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् ।
त्यसैगरी तिहारकाे उपलक्ष्यमा नेपालीहरुको साझा संस्था नेपालीघरले बिभिन्न ठाउँमा अायाेजना गरेकाे देउसी भैलाे कार्यक्रम सन्चालन गरी शुभकामाना साटासाट गरेकाे थियाे ।