नेपालीघरको पांचौ साधारण सभा अक्टोबरमा कोलोराडोमा नेपालीहरूको भाषा, संस्कृतिको संरक्षणार्थ सक्रिय नेपालीहरूको साझा संस्था नेपालीघरको पाचौं साधारण सभा अक्टोबर १० शनिवारका सम्पन्न भएको छ । संस्थाको अगष्ट ७ का दिन सम्पन्न कार्यसमितीको बैठकले पाचौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । संस्थामा हाल साधारण तथा आजिवन सदस्य गरी जम्मा २ सय ७ रहेको बताउदै अध्यक्ष योगराज गौतमले सबै सदस्यहरूलाई इमेल मार्फत जानाकारी पठाई सकिएको र कुनै कारणवस इमेल प्राप्त नभए यसैलाई आधार मानी सहभागी हुन आग्रह गरेका छन् । साधारण सभामा गत वर्ष भए गरेका क्रियाकलापको समीक्षा, आर्थिक प्रतिवेदन प्रस्तुत र विशेष गरी संस्थाको भावी कार्यदिशा तयार गरिने बताउदै गौतमले अव चाडै नै साधारण सभा हुने स्थान र समय तोकी पुःन सबै सदस्यहरूलाई इमेल गरिने बताएका छन् । नेपालीहरूको भेषभुषा, भाषा संस्कृति, रिती स्थिति चाल चलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ क्रियाशील यस संस्थाले आफ्नो संस्कृति संरक्षणको लागी बेला बेलामा विभिन्न सास्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।
As decided by the executive committee meeting of September 6, 2015 and in accordance with Article (6) of the Constitution of Nepali Ghar, We hereby announce to outline special committee to facilitate “A Community Home” in the state of Colorado. We carefully considered in an excellent state and are proudly nominate following well renowned community members to accomplish their role to successfully achieve Committee’s objectives.
We have full-confidence and belief that the nominated members will ensure their full-strength, capability and put their whole-hearted effort to provide “A Community Home” to the Nepalese Community in Colorado.
Nominated Members :
- Sudeep Pyakuryal, PhD (Coordinator)
- Sushil Tripathee (Member)
- Ajay Pradharn (Member)
- Raju Sitaula (Member)
- Sangeeta Shrotriya (Member)
- Mohan Raj Mishra (Member)
- Narayan Shrestha (Member)