नेपाली घरका सबै पदाधिकारी निर्विरोध निर्वाचित

कोलोराडोमा सकृय नेपालीहरूको साझा संस्था नेपाली घरको कार्यसमितिका सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।

 आगामी २ बर्षे कार्यकालको लागी कार्यसमितिका पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितीले जुन २६ तारिकका दिन दिएको जानाकारी अनुसार सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

 यसरी निर्विरोध निर्वाचितहुने पदाधिकारीहरुमा अध्यक्ष लक्षुमण राना, उपाध्यक्ष द्धय नातिबाबु भट्ट र कुमारजंग कार्की,  महासचिव निर्मल श्रेष्ठ, पब्लिक रिलेसन अफिसर उपेन्द्र रिजाल रहेका छन् । त्यसै गरी अन्य बोर्डअफ डिरेक्टरहरुमा जगदिशचन्द्र ढकाल, राज ढुङ्गाना र अजुर्नकुमार केसी रहेका छन् । नयाँ कार्यसमितिलाई आगामी अगष्टमा कार्यभार हस्तान्तरण गरिने नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन् ।

 संस्थाले तोकिएको समयमा  निर्वाचन सम्पन्न गर्न राजेन्द्र शर्माको संयोजकत्वमा तिन सदस्सिय निर्वाचन समिति गठन गरेको थियो । समितिका अन्य सदस्यहरूमा वासुदेव दहाल, ज्ञानेन्द्र काले रहेका थिए ।

 

 – नातिबाबु भट्ट

कोलोराडो, अमेरिका, जुन २७, २०१७

Author: NepaliGhar

Non Profit Organization

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s