बोल्डर कोलोराड़ो मा बसोबास गर्ने मेघमणी घिमिरे तथा इन्दिरा घिमिरे का बुवा तथा मामातमयी आमा पवित्रा ओझा को पती हाम्रा अग्रज श्री सुर्य राज ओझा ज्यूकाे हिजाे मिती ३-३-२०१७ मा भएकाे स्वर्गरोहणले हामी सम्पूर्ण नेपाली घर परिवार स्तब्द भएका छाै । हामीले समाजमा एउटा असल अभिभवक गुमाउनुको असिम पिडा महसुस गरेका छौ । उहाँको आत्माले शान्ति पाओस् | साथै उहाँको अन्तिम संस्कार निम्न स्थान र समयमा हुने जानकारी अवगत गर्न चाहान्छाै ।
मिती ः शनिबार, ३-४-२०१७
स्थानः Darrel Howe Mortuary, 1701 W South Boulder Rd. Lafayette, CO 80026.
समयः दिनकाे ३ देखि ३ः३० बजे