हार्दिक सम्बेदना !! श्री बसन्त देव अधिकारी

With great sadness, Nepali Ghar would like to express deepest sympathy to Mr. Bijay Dev Adhikari during sorrowful time of demise of his beloved Father Mr. Basanta Dev Adhikari. Almighty God give you courage to over come this difficult time Mr. Bijay and Tara Adhikari.

हार्दिक सम्बेदना !!

कोलोराडो थोर्नटन निवासी समाज सेवी, श्री बिजयदेव अधिकारीका पुजनीय पिता श्री बसन्त देव अधिकारीको ७८ बर्षको उमेरमा नेपालमा उपचाररकाे क्रममा असामयिक निधन भएको दुखद समाचारले हामी सम्पूर्ण नेपाली घर परिवार दुखित भएका छौं । शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्री बिजय तथा तारा अधिकारी परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौं ।